एनआरएनए कोषाध्यक्षमा लोक दाहालको उम्मेदवारी

लण्डन। बेल्जियम निवासी ब्यबसायी लोकप्रसाद दाहालले एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिबेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। वर्तमान कार्यसमितिमा सहकोषाध्यक्ष रहेका दाहालले संस्थामा आर्थिक पारदर्शिताको शुरुआत गरेका थिए । उनकै कार्यकालमा संघभित्र आर्थिक पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको लागू गरिएको छ । संस्थामा विगत दुई वर्षमा सुरुआत गरिएका आर्थिक … Continue reading एनआरएनए कोषाध्यक्षमा लोक दाहालको उम्मेदवारी